यहोशूको पुस्तक 7:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 अनि यहोशूले भने, “हाय, प्रभु याहवेह! तपाईंले यी मानिसहरूलाई एमोरीहरूको हातमा सुम्पिदिएर नष्ट पार्नलाई किन यर्दन पार गराएर ल्याउनुभयो? बरु हामी यर्दनको पारिपट्टि नै सन्तोष गरेर बसेको भए वेश हुनेथियो! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 अनि यहोशूले भने, “हाय! परमप्रभु परमेश्वर, तपाईंले यस जातिलाई यर्दन तारेर एमोरीहरूका पन्जामा हाली हामीलाई नाश गर्न किन ल्याउनुभयो? बरु हामी सन्तोष गरेर यर्दन पारि नै रहनेथियौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 अनि यहोशूले भने, “सार्वभौम परमप्रभु! किन हामीलाई वारि नै ल्याउनुभयो? एमोरीहरूका हातमा पारिदिनलाई? हाम्रो नाश गराउनलाई? किन हामी यर्दनपारि नै रहन खुसी थिएनौं र? Viz kapitolaपवित्र बाइबल7 यहोशूले भने, “परमप्रभु मेरो मालिक! तपाईंले हामीलाई यर्दन नदी पारी ल्याउनु भयो। तपाईंले किन हामीलाई यति टाढा ल्याउनु भयो अनि एमोरी मानिसहरूद्वारा हामीलाई नष्ट पार्न छोड्नु हुन्छ? हामी इच्छा गर्छौ कि त्यही हामी यर्दन वारिनै रहेको भए सन्तुष्ट हुने थियौं। Viz kapitola |