Online Bible

- Reklamy -




यहोशूको पुस्तक 7:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तिनीहरूले लगभग छत्तीस जना इस्राएलीहरूलाई मारे। तिनीहरूले इस्राएलीहरूलाई सहरको मूलढोकादेखि शबारीमसम्म लखेटे, र ओरालोमा तिनीहरूलाई हराए। यो देखेर मानिसहरूको हृदय डरले गलेर पानीजस्तै भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 करीब छत्तीस जना जतिलाई ऐका मानिसहरूले मारे, र उनीहरूले सहरको मूल ढोकादेखि शबारीमसम्‍म खेदेर ओह्रालोमा तिनीहरूलाई मारे। अनि इस्राएलीहरूको हृदय डरले गलेर पानीजस्‍तै भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 ऐका बासिन्‍दाहरूले तिनीहरूलाई सहरको ढोकादेखि ढुङ्गाका केही खानीहरू भएको ठाउँसम्‍म खेदे र डाँडाबाट ओह्रालो झर्दा छत्तीस जना जति इस्राएलीहरूलाई मारे। त्‍यसो हुँदा इस्राएलीहरूले साहस गुमाए र तिनीहरू डरले थरथर भए।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 7:5

Následuj nás:

Reklamy


Reklamy