Online Bible

- Reklamy -




यहोशूको पुस्तक 7:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 यसकारण करिब तीन हजार मानिसहरू मात्र माथि गए; तर तिनीहरू ऐ सहरका मानिसहरूद्वारा पराजित भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 यसैले तिनीहरूमध्‍ये करीब तीन हजार मानिसहरू गए, तर तिनीहरूलाई ऐका मानिसहरूले परास्‍त गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 यसकारण तीन हजार जति इस्राएलीहरूले हमला गरे तर तिनीहरू हारेर पछि हट्‍न पर्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

4-5 यसर्थ प्रायः 3,000 मानिसहरू ऐ शहरमा गए। तर ऐ शहरका मानिसहरूले इस्राएलका छत्तीस जना मानिसहरू मारे। अनि इस्राएलका मानिसहरू भागे। मानिसहरूले शहर-द्वारदेखि ढुङ्गाका खानी सम्म तिनीहरूलाई खेदे। ऐ शहरका मानिसहरूले तिनीहरूलाई नराम्रो प्रकारले परास्त गरे। जब इस्राएलका मानिसहरूले यो देखे, तिनीहरू अत्यन्त भयभीत भए, अनि आफ्ना साहस गुमाए।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 7:4

Následuj nás:

Reklamy


Reklamy