Online Bible

- Reklamy -




यहोशूको पुस्तक 7:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 अनि यहोशूले भने, “तैँले यो विपत्ति हामीमाथि किन ल्याइस्? याहवेहले आज तँमाथि विपत्ति ल्याउनुहुनेछ।” त्यसपछि सारा इस्राएलीहरूले त्यसलाई ढुङ्गाले हाने। अनि तिनीहरूले अरू बाँकी रहेकाहरूलाई पनि ढुङ्गाले हानेर तिनीहरूलाई जलाइदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 यहोशूले भने, “तैंले हामीमाथि किन यस्‍तो सङ्कष्‍ट ल्‍याइस्‌? आज तँमाथि परमप्रभुले सङ्कष्‍ट ल्‍याउनुहुनेछ।” तब सारा इस्राएलीहरूले त्‍यसलाई ढुङ्गाले हाने, अनि बाँकीलाई ढुङ्गाले हानिसकेपछि जलाइदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 अनि यहोशूले भने, “तैँले किन हामीमाथि यस्‍तो विपत् ल्‍याइस्? परमप्रभुले अब तँमाथि विपत् ल्‍याउनुहुनेछ।” तब सबै मानिसहरूले आकानलाई ढुङ्गाले हानेर मारे। तिनीहरूले त्‍यसका परिवार र सम्‍पत्तिहरूमाथि पनि ढुङ्गाले हाने र जलाइदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

25 तब यहोशूले भने, “तैंले हामीमाथि धेरै कष्ट दिइस्, तर अब परमप्रभुले तँमाथि कष्ट ल्याउनु हुनेछ।” त्यसपछि सबै मानिसहरूले आकान अनि त्यसका परिवारमाथि तिनीहरू नमरून्जेल उनीहरूले ढुङ्गा बर्षाए तब मानिसहरूले तिनीहरूलाई जलाइ दिए।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 7:25

Následuj nás:

Reklamy


Reklamy