यहोशूको पुस्तक 6:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 अनि तिनले योद्धाहरूलाई आदेश दिए, “अगि बढ, सहरको चारैतिर हिँड, र हतियारधारी मानिसहरूचाहिँ याहवेहको सन्दुकको अगि-अगि हिँडून्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 अनि तिनले मानिसहरूलाई भने, “अगाड़ि बढ़ेर सहरको चारैतिर घुमेर जाओ। हतियार बोक्नेहरूचाहिँ परमप्रभुको सन्दूक अगिअगि हिँडून्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तब उनले आफ्ना मानिसहरूलाई सहरका चारैपट्टि फेरो मार्न लाए साथै परमप्रभुको करारको सन्दुकको अघिअघि एक दल सेना हिँड्ने आज्ञा दिए। Viz kapitolaपवित्र बाइबल7 त्यसपछि यहोशूले मानिसहरूलाई आदेश दिए, “अब जाऊ, शहर वरिपरि घुम। सैनिकहरू हात-हतियार सहित परमप्रभुको पवित्र सन्दूक अगि अगि हिंड्ने छन्।” Viz kapitola |