Online Bible

- Reklamy -




यहोशूको पुस्तक 6:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 जब तिमीहरूले लामो समयसम्म तुरही फुकेको आवाज सुन्छौ, तब सबै योद्धाहरू चर्को सोरले कराऊन्; र सहरको पर्खाल ढल्नेछ। अनि सेनाहरू र हरेक मानिसहरू सीधै सहरभित्र बढेर जाऊन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 अनि जब तिनीहरूले भेड़ाका सीङका तुरही धेरै बेरसम्‍म फुक्‍लान्, तब तिमीहरूले तुरहीको आवाज सुन्‍ने बित्तिकै सबै जना ठूलो सोरले कराऊन्‌। अनि सहरको पर्खाल फेदसम्‍मै ढल्‍नेछ, र हरेक मानिस आफ्‍नो अगि सीधै बढ़ेर जाऊन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 त्‍यसपछि तिनीहरूले तुरही धेरै बेरसम्‍म फुक्‍नेछन्, त्‍यो सुन्‍ने बित्तिकै सबै जना जोडसित चिच्‍च्‍याऊन् अनि सहरका पर्खालहरू ढल्‍नेछन्। त्‍यसपछि सारा सेना सिधै सहरभित्र पसून्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

5 पूजाहारीहरूले तुरहीको ठुलो ध्वनि निकाल्ने छन्। तिनीहरूले तुरहीहरू फुक्नेछन् तब मानिसहरू कराउनु पर्छ। जब तिमीहरूले यसो गर्छौ शहरका पर्खालहरू भत्किनेछन् अनि तिम्रा मानिसहरू शहरभित्र जान समर्थ हुनेछन्।”

Viz kapitola kopírovat




यहोशूको पुस्तक 6:5

Následuj nás:

Reklamy


Reklamy