Online Bible

- Reklamy -




यहोशूको पुस्तक 6:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तब याहवेहले यहोशूलाई भन्‍नुभयो, “हेर्, मैले यरीहो, यसकासाथै त्यसका राजा र त्यसका योद्धाहरूसमेत तेरो हातमा सुम्पिदिएको छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 तब परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “हेर्, यरीहो, त्‍यहाँका राजा र वीर योद्धाहरूसमेत मैले तेरो वशमा पारिदिएको छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “यरीहो त्‍यसका राजा र साहसी लडाकुहरूसहित म तेरा हातमा दिँदछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 तब परमप्रभुले यहोशूलाई भन्नुभयो, “हेर, म यरीहो शहरलाई परास्त गर्नेछु अनि यसको राजा र सबै लडाकूहरू म तिमीलाई दिनेछु।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 6:2

Následuj nás:

Reklamy


Reklamy