Online Bible

- Reklamy -




यहोशूको पुस्तक 6:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 सात वटा तुरही बोक्ने सात जना पुजारीहरू याहवेहको सन्दुकको अगि-अगि तुरही फुक्दै हिँडे। हतियारधारी योद्धाहरू तिनीहरूका अगि-अगि गए। अनि पछिल्तिरका रक्षकहरू याहवेहको सन्दुकको पछि-पछि हिँडे। त्यति बेला तुरही बजिरहेको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 ती सात जना पूजाहारीहरूले भेड़ाका सीङका सात वटा तुरही बोकेर परमप्रभुका सन्‍दूकको अगिअगि तुरही बजाउँदै हिँड्‌दैरहे। हतियार भिर्ने मानिसहरू तिनीहरूका अगि लागे, र पछाड़ि हिँड्‌नेहरू परमप्रभुका सन्‍दूकको पछि लागे। पूजाहारीहरूचाहिँ तुरही फुक्‍दै हिँड़े।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 अनि सातजना पूजाहारीहरूले सातवटा तुरहीहरू बोके। तिनीहरू हिँड्दै अनि तिनीहरूका तुरही बजाउँदै परमप्रभुको पवित्र सन्दूक अघि-अघि हिंडे। हात-हतियार सहितका सैनिकहरू तिनीहरूको अघि हिंडे अनि पछाडिको रक्षकहरू परमप्रभुको पवित्र सन्दूक पछि-पछि हिँडे। तिनीहरू हिंड्दै अनि तुरही बजाउँदै शहर वरि-परि गए।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 6:13

Následuj nás:

Reklamy


Reklamy