Online Bible

- Reklamy -




यहोशूको पुस्तक 6:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 इस्राएलीहरूको कारण यरीहोका मूलढोकाहरू पूर्णतया बन्द गरिएको थियो। कोही पनि भित्र पस्‍न वा बाहिर निस्की आउन सक्दैनथ्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 त्‍यस समय इस्राएलीहरूको कारणले यरीहो बिलकुल थुनिएको थियो। कोही भित्र-बाहिर गर्न पाउँदैनथ्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 इस्राएलीहरू पस्‍न नसकून् भनेर यरीहोका ढोकाहरू बन्‍द गरी राखिन्‍थे। कोही भित्र पस्‍न वा बाहिर निस्‍की आउन सक्‍दैनथ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

1 यरीहो शहर बन्द थियो। शहरका मानिसहरू भयभीत थिए किनभने इस्राएलका मानिसहरू नजिकमा थिए। कोही पनि शहर भित्र पसेनन् अनि कोही पनि शहर बाहिर आएनन्।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 6:1

Následuj nás:

Reklamy


Reklamy