Online Bible

- Reklamy -




यहोशूको पुस्तक 5:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तब याहवेहले यहोशूलाई भन्‍नुभयो, “आज मैले तिमीहरूबाट इजिप्टको अपमान मेटाइदिएको छु।” यसकारण आजको दिनसम्म नै त्यस ठाउँलाई गिलगाल भनिन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 अनि परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “आजको दिन मिश्रको निन्‍दा तिमीहरूबाट मैले गुड़ाइदिएको छु।” यसकारण त्‍यस ठाउँको नाउँ आजको दिनसम्‍म गिलगाल भनिन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “आज मैले तिमीहरूबाट मिश्रमा कमारा-कमारी रहेको निन्‍दा मेटाएको छु।” त्‍यसैकारण त्‍यस ठाउँको नाम गिलगाल राखियो, त्‍यो नाम अझसम्‍म चलेकै छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 त्यसबेला, परमप्रभुले यहोशूलाई भननुभयो, “मिश्रमा तिमीहरू दास थियौ। अनि जसले तिमीहरूलाई लज्जित तुल्यायो। तर आज मैले त्यो लाज हटाइ दिएको छु।” यसकारण यहोशूले त्यस स्थानको नाउँ गिलगाल राखे। अनि त्यस स्थानलाई आज पनि गिलगाल नै भनिन्छ।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 5:9

Následuj nás:

Reklamy


Reklamy