Online Bible

- Reklamy -




यहोशूको पुस्तक 5:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 यसकारण उहाँले तिनीहरूको स्थानमा तिनीहरूका छोराहरूलाई खडा गर्नुभयो र यहोशूले तिनीहरूको खतना गरे। किनकि तिनीहरूलाई यात्राको बेला खतना गरिएको थिएन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 यसकारण तिनीहरूको स्‍थानमा उहाँले फेरि उत्‍पन्‍न गराउनुभएको सन्‍तान यहोशूले खतना गराए, किनकि तिनीहरू यात्रामा खतना नपाएका हुनाले बेखतनाका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 ती मानिसहरूका छोराहरूको खतना कहिल्‍यै भएको थिएन र यहोशूले तिनीहरूको खतना गराए।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 5:7

Následuj nás:

Reklamy


Reklamy