यहोशूको पुस्तक 5:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 तिनीहरूले त्यस देशको अन्न खाएकै दिनदेखि मन्न खस्न रोकियो; तब इस्राएलीहरूका निम्ति त्यहाँ मन्न थिएन, तर त्यस वर्ष तिनीहरूले कनान देशको उब्जनी खाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तिनीहरूले त्यस देशको उब्जनीको अन्न खाएको भोलिपल्टदेखि नै मन्न थामियो, र त्यसपछि इस्राएलीहरूलाई मन्न कहिल्यै पनि मिलेन। तर त्यस साल तिनीहरूले कनान देशको अन्न खाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तब मन्न झर्न बन्द भयो र इस्राएलीहरूले त्यो फेरि खाएनन्। त्यस बेलादेखि तिनीहरूले कनानमा उब्जनी भएको खाना खान थाले। Viz kapitolaपवित्र बाइबल12 भोलिपल्ट बिहान स्वर्गबाट विशेष भोजन आउन बन्द भयो। मानिसहरूले कनान देशमा उम्रिएका खाद्य पदार्थ खाएको पछिल्लो दिन यस्तो भयो। त्यसबेला देखि यता इस्राएलका मानिसहरूले स्वर्गबाट विशेष भोजन पाएनन्। Viz kapitola |