यहोशूको पुस्तक 5:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 त्यस महिनाको चौधौँ दिनको साँझपख यरीहोको मैदान गिलगालमा छाउनी लगाएको बेला इस्राएलीहरूले निस्तार चाड मनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 जब इस्राएलीहरू गिलगालमा छाउनी खड़ा गरी बसे, तब तिनीहरूले चौधौँ दिनको साँझमा यरीहोको मैदानमा नै निस्तार-चाड़ मनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 इस्राएलीहरू यरीहोको छेउ गिलगालको मैदानमा पाल टाँगेर बसेका बेलामा त्यस महिनाको चौधौँ दिन तिनीहरूले निस्तार-चाड मनाए। Viz kapitolaपवित्र बाइबल10 जब तिनीहरू यरीहोको मैदान गिलगालमा छाउनी हालेर बसेका थिए इस्राएलका मानिसहरूले निस्तार चाड मनाए। यो त्यस महीनाको चौधौं दिनको साँझमा थियो। Viz kapitola |