Online Bible

- Reklamy -




यहोशूको पुस्तक 4:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 उहाँले यसो गर्नुभयो; ताकि सारा पृथ्वीका मानिसहरूले याहवेहका हात शक्तिशाली छन् भनी जानून्। त्यसरी नै तिमीहरूले पनि याहवेह तिमीहरूका परमेश्‍वरको भय सधैँ मान।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 पृथ्‍वीका सारा मानिसहरूले परमप्रभुका बाहुलीको सामर्थ्‍य थाहा पाऊन्, र तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको भय मान भन्‍ने ध्‍येयले यो सब भएको हो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 यसले गर्दा परमप्रभुको शक्ति कति महान् छ भनी पृथ्‍वीका हरेक मानिसले जान्‍नेछ र सदासर्वदा तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई आदर गर्नेछौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

24 परमप्रभुले यस भूमिमा भएका मानिसहरूलाई उहाँ अति शक्तिशाली हुनुहुन्छ र तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रत्येक दिन स्मारण गरून् भनी यसो गर्नु भयो।”

Viz kapitola kopírovat




यहोशूको पुस्तक 4:24

Následuj nás:

Reklamy


Reklamy