यहोशूको पुस्तक 4:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण21 तिनले इस्राएलीहरूलाई भने, “भविष्यमा तिमीहरूका बालबच्चाहरूले आफ्ना आमाबुबालाई, ‘यी ढुङ्गाहरूको अर्थ के हो?’ भनेर जब सोध्लान्, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 अनि तिनले इस्राएलीहरूलाई यसो भने, “पछि तिमीहरूका बालबच्चाले आफ्ना बुबाहरूसँग ‘यी ढुङ्गाहरूको अर्थ के हो?’ भनेर सोधे भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 उनले इस्राएलका मानिसहरूलाई भने, “आउँदा दिनमा यी ढुङ्गाको अर्थ के हो भनी जब तिम्रा छोरा-छोरीहरूले सोध्नेछन् Viz kapitolaपवित्र बाइबल21 तब यहोशूले मानिसहरूलाई भने, “भविष्यमा तिमीहरूका छोरा-छोरीहरूले आफ्ना माता-पितालाई सोध्नेछन्, ‘यी ढुङ्गाहरूको अर्थ के हो?’ Viz kapitola |