Online Bible

- Reklamy -




यहोशूको पुस्तक 4:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 अनि यहोशूले यर्दनबाट तिनीहरूले ल्याएका बाह्र वटा ढुङ्गाहरूलाई गिलगालमा खडा गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 तिनीहरूले यर्दन नदीबाट निकालेर ल्‍याएका ती बाह्र वटा ढुङ्गाहरू यहोशूले गिलगालमा खड़ा गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 यहोशूले त्‍यहाँ यर्दनबाट ल्‍याएका बाह्र वटा ढुङ्गाहरू खडा गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 मानिसहरूले तिनीहरूसित ती बाह्रवटा ढुङ्गाहरू बोके जो यर्दन नदीबाट ल्याएका थिए। अनि यहोशूले ती ढुङ्गाहरूलाई गिलगालमा स्थापना गरे।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 4:20

Následuj nás:

Reklamy


Reklamy