यहोशूको पुस्तक 4:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 पहिलो महिनाको दशौँ दिनमा मानिसहरू यर्दनबाट उक्लेर गए, र यरीहोको पूर्वीय सिमाना गिलगालमा छाउनी हाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 पहिलो महिनाको दशौँ दिनमा मानिसहरूले यर्दनबाट उक्लेर आई यरीहोको पूर्व सिमानामा गिलगाल भन्ने ठाउँमा आफ्नो छाउनी बनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 पहिलो महिनाको दशौँ दिन मानिसहरूले यर्दन पार गरे र यरीहोको पूर्वपट्टि गिलगालमा पाल टाँगे। Viz kapitolaपवित्र बाइबल19 मानिसहरूले पहिलो महीनाको दशौं दिनमा यर्दन नदीपार गरे। मानिसहरूले यरीहोको पूर्व गिलगालमा छाउनी बसाए। Viz kapitola |