Online Bible

- Reklamy -




यहोशूको पुस्तक 4:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 अनि तिनीहरू सबै जना नदी पार गरिसकेपछि मानिसहरूले हेरिरहेकै बेला याहवेहको सन्दुक र पुजारीहरू नदीको अर्कोपट्टि आए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 अनि जब सबै मानिसहरू पार तरिसके, तब परमप्रभुको सन्‍दूक र पूजाहारीहरू पनि मानिसहरूका सामुन्‍ने पार तरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 सबै जना पारिपट्टि पुगेपछि परमप्रभुको करारको सन्‍दुक लिएर हिँड्‍ने पूजाहारीहरू मानिसहरूका अघि-अघि लागे।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 मानिसहरूले नदी तर्ने काम सके त्यसपछि, पूजाहारीहरूले परमप्रभुको सन्दूक मानिसहरूको समक्ष बोकेर ल्याए।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 4:11

Následuj nás:

Reklamy


Reklamy