यहोशूको पुस्तक 3:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 साक्षी पाटीको सन्दुक बोक्ने पुजारीहरूलाई तैँले यस्तो आज्ञा दिनू: ‘जब तिमीहरू यर्दन नदीको किनारमा आइपुग्छौ, तब यर्दनको पानीमा जानू, र नदीमा खडा रहनू।’ ” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 करारको सन्दूक बोक्ने पूजाहारीहरूलाई तैंले यस्तो आज्ञा गर्नू, ‘तिमीहरू यर्दनका पानीको किनारमा आइपुग्नासाथ यर्दनमा खड़ा रहनू’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 करारको सन्दुक बोक्ने पूजाहारीहरूलाई भन् कि नदीमा पुगेपछि तिनीहरू पानीमा पसी उभिऊन्।” Viz kapitolaपवित्र बाइबल8 पूजाहारीहरूले करारको सन्दूक बोक्ने छन्। पूजाहारीहरूलाई भन, ‘तिमीहरूले यर्दन नदीमा खुट्टा राख्नु पर्छ र पानीमा उभिनु पर्छ।’” Viz kapitola |