यहोशूको पुस्तक 3:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 अनि मानिसहरूलाई यसरी आदेश दिए: “जब तिमीहरूले याहवेह तिमीहरूका परमेश्वरको साक्षी पाटीको सन्दुक र लेवी पुजारीहरूले त्यसलाई बोकेका देखौला, तब तिमीहरू आ-आफ्ना ठाउँबाट हिँड्नू र त्यसको पछि-पछि लाग्नू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 र मानिसहरूलाई यसो भनेर आज्ञा गरे, “जब तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको करारको सन्दूक, र त्यो बोकेर लैजाने पूजाहारीहरू र लेवीहरूलाई देख्छौ, तब तिमीहरू आ-आफ्नो ठाउँ छोड़ेर त्यसको पछि लाग। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 र मानिसहरूलाई भने, “जब तिमीहरूले पूजाहारीहरूलाई परमप्रभु तिमीहरूका परमेश्वरको करारको सन्दुक बोकेका देख्छौ, तब पाल उठाएर तिनीहरूको पछि लाग्नू। Viz kapitolaपवित्र बाइबल3 अगुवाहरूले मानिसहरूलाई आज्ञा दिए। तिनीहरूले भने, “तिमीहरूले पूजाहारी अनि लेवीहरूलाई परमप्रभु तिमीहरूको परमेश्वरको करारको सन्दूक बोकेका देख्ने छौ त्यसबेला तिमीहरू तिनीहरूको पछि लाग्नु पर्छ। Viz kapitola |