यहोशूको पुस्तक 3:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 सबै इस्राएलीहरू सुक्खा जमिनबाट हिँडे, र सम्पूर्ण मानिसहरू नदी पार नगरुन्जेल याहवेहको करारको सन्दुक बोक्ने पुजारीहरू यर्दन नदीको बीचमा सुक्खा जमिनमा उभिरहे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 सारा इस्राएलीहरू ओबानो जमिनमाथिबाट तरेर त्यस जातिका सबै मानिसहरू यर्दन पार नगरुञ्जेलसम्म परमप्रभुका करारको सन्दूक बोक्ने पूजाहारीहरू यर्दनको बीचमा ओबानो जमिनमा स्थिर भई खड़ा रहे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 मानिसहरू ओबानो भूमिमा हिँडी नदी पार गर्दा करारको सन्दुक बोक्ने पूजाहारीहरू यर्दनका बीचमा सुख्खा ठाउँमा उभिए। सबै मानिसहरू पारी नतरून्जेल पूजाहारीहरू त्यहीँ उभिरहे। Viz kapitolaपवित्र बाइबल17 त्यस स्थानको भूमि सूक्खा भयो, अनि पूजाहारीहरू परमप्रभुको करारको सन्दूक बोकेर नदीको माझमा पुगे र तिनीहरू रोकिए। पूजाहारीहरू त्यहाँ पर्खिए तब इस्राएलका सबै मानिसहरू सूख्खा भूमि भएर हिँडेर यर्दन नदी पारी पुगे। Viz kapitola |