यहोशूको पुस्तक 3:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 यसकारण जब यर्दन तर्न भनी मानिसहरूले छाउनी भत्काए, तब साक्षी पाटीको सन्दुक बोक्ने पुजारीहरू तिनीहरूका अगि-अगि गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 यसकारण जब यर्दन तर्नलाई मानिसहरूले आ-आफ्ना पालहरू उठाए, पूजाहारीहरू करारको सन्दूक बोकेर मानिसहरूका अगि लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14-15 त्यो अन्न-कटनीको समय थियो र नदीमा बाढी आएको थियो। यर्दन पार गर्न जब मानिसहरूले पाल छोडे, तब पूजाहारीहरू करारको सन्दुक बोकी अघिअघि हिँडे। पूजाहारीहरू पानीमा पस्नेबित्तिकै Viz kapitolaपवित्र बाइबल14 पूजाहारीहरूले करारको सन्दूक बोके अनि मानिसहरूले आफ्नो छाउनी छाडे, मानिसहरूले यर्दन नदी तर्न तिनीहरूको पछि लागे। Viz kapitola |