यहोशूको पुस्तक 3:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 अब इस्राएलको हरेक कुलबाट एक-एक जना गरी बाह्र जना पुरुषहरू छान। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 अब इस्राएलका कुलहरूबाट बाह्र पुरुष, कुलैपिच्छे एक-एक पुरुष गरी छान। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 इस्राएलको प्रत्येक कुलबाट एकएक जना गरी बाह्र जना पुरुषहरू छान। Viz kapitolaपवित्र बाइबल12 अब, बाह्रजना मानिसहरू छान। इस्राएलको बाह्र कुल समुहबाट एक मानिस छान। Viz kapitola |