यहोशूको पुस्तक 3:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 जीवित परमेश्वर तिमीहरूका बीचमा हुनुहुन्छ भनी तिमीहरूले यसरी थाहा गर्नेछौ। उहाँले निश्चय नै तिमीहरूको अगिबाट कनानी, हित्ती, हिव्वी, परिज्जी, गिर्गाशी, एमोरी र यबूसीहरूलाई धपाउनुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 “जीवित परमेश्वर तिमीहरूका बीचमा हुनुहुन्छ र उहाँले निश्चय नै तिमीहरूका सामुन्नेबाट कनानी, हित्ती, हिव्वी, परिज्जी, गिर्गाशी, एमोरी र यबूसीहरूलाई धपाउनुहुनेछ भन्ने तिमीहरूले यसैबाट थाहा पाउनेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तिमीहरूका अघि बढ्दैजाँदा उहाँले निश्चय नै कनानी, हित्ती, हिव्वी, परिज्जी, गिर्गाशी, एमोरी र यबूसीहरूलाई धपाउनुहुनेछ। जीवित परमेश्वर हाम्रा बीचमा हुनुहुन्छ भनी Viz kapitolaपवित्र बाइबल10 यहाँ प्रमाण छ कि जीवित परमेश्वर साँच्चै तिमीहरूका साथ हुनुहुन्छ। यहाँ प्रमाण छ कि उहाँले सँच्चै नै तिमीहरूका शत्रुहरूलाई परास्त गरिदिनु हुनेछ। उहाँले कनानी, हित्ती, परिज्जी, गिर्गाशी, एमोरी अनि यबूसी मानिसहरूलाई परास्त गर्नुहुने छ, उहाँले तिनीहरूलाई त्यो भूमि छोड्न वाध्य तुल्याउनु हुनेछ। Viz kapitola |