यहोशूको पुस्तक 24:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 जब मैले तिमीहरूका पितापुर्खाहरूलाई इजिप्टबाट बाहिर निकालेर ल्याएँ, तब तिमीहरू लाल समुद्रमा आइपुग्यौ। अनि इजिप्टियनहरूले घोडचढीहरू र रथहरूसहित तिमीहरूलाई समुद्रसम्मै पछ्याए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 जब मैले तिमीहरूका पुर्खाहरूलाई मिश्रदेशबाट निकालेर ल्याएँ, तिमीहरू समुद्रसम्म आइपुग्यौ, र मिश्रीहरूले तिमीहरूका पिता-पुर्खालाई रथ र घोड़चढ़ीहरूसहित लाल समुद्रसम्म खेदेर आए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 मैले तिम्रा पुर्खाहरूलाई मिश्रबाट निकाली ल्याएँ अनि मिश्रीहरूले रथ र घोडचढी सेना लिएर तिनीहरूलाई खेदे। तर जब तिम्रा पुर्खाहरू लाल समुद्रमा पुगे, Viz kapitolaपवित्र बाइबल6 यसरी नै मैले तिमीहरूका अगुवाहरूलाई मिश्रबाहिर ल्याएँ। तिनीहरू लाल समुद्रमा आए अनि मिश्रका मानिसहरूले तिनीहरूलाई खेदिरहेका थिए। त्यहाँ रथ अनि घोड सवारहरू थिए। Viz kapitola |