Online Bible

- Reklamy -




यहोशूको पुस्तक 24:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 अनि हारूनका छोरा एलाजारको पनि मृत्यु भयो। तब तिनका छोरा पीनहासलाई दिइएको भाग एफ्राइमको पहाडी मुलुकको गेबामा तिनलाई गाडियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 अनि हारूनका छोरा एलाजार पनि मरे, र तिनका छोरा पीनहासलाई एफ्राइमको पहाड़ी देशमा दिइएको गिबामा तिनीहरूले तिनलाई गाड़े।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 हारूनका छोरो एलाजार पनि मरे र गिबामा गाडिए। त्‍यो सहर एफ्राइमको पहाडी देशमा तिनको छोरो पीनहासलाई दिइएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

33 हारूनका छोरा एलाजारको पनि मृत्यु भयो अनि एप्रैमको पहाडी देश गिबामा गाडे। गिबा एलाजारका छोरा पीनहासलाई दिइएको थियो।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 24:33

Následuj nás:

Reklamy


Reklamy