यहोशूको पुस्तक 24:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण30 अनि तिनीहरूले उनलाई उनको उत्तराधिकारको ठाउँ गाश पर्वतको उत्तरमा भएको एफ्राइमको पहाडी मुलुकमा रहेको तिम्नथ-सेरहमा गाडे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 अनि तिनीहरूले तिनलाई गाश डाँड़ाको उत्तरपट्टि एफ्राइमको पहाड़ी देशको तिम्नथ-सेरह तिनको आफ्नै अधिकारको साँधभित्र गाड़े। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 गाश पहाडको उत्तरमा एफ्राइमको पहाडी देशमा, तिम्नथ-सेरहको उनको आफ्नै जमिनमा तिनीहरूले उनको लाश गाडे। Viz kapitolaपवित्र बाइबल30 यहोशूलाई तिम्नथसेरहमा उसको आफ्नै भूमिमा गाडे। यो गाश डाँडाको उत्तरमा भएको एप्रैमको पहाडी देशमा थियो। Viz kapitola |