यहोशूको पुस्तक 24:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 तब यहोशूले भने, “तिमीहरूले याहवेहको सेवा गर्न रोजेकोमा तिमीहरू आफैँ आफ्नो विरुद्धमा साक्षी छौ।” तिनीहरूले जवाफ दिए, “हजुर, हामी आफैँ साक्षी छौँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 तब यहोशूले तिनीहरूलाई भने, “तिमीहरूले परमप्रभुको सेवा गर्ने निर्णय गरेर तिमीहरू आफ्ना लागि आफै साक्षी भएका छौ।” तिनीहरूले भने, “हामी साक्षी छौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 यहोशूले तिनीहरूलाई भने, “तिमीहरू परमप्रभुको सेवा गर्नेछौ भन्ने कुराका साक्षी तिमीहरू आफैं भएका छौ।” तिनीहरूले भने, “हजुर, हामी आफैं नै साक्षी छौं।” Viz kapitolaपवित्र बाइबल22 तब यहोशूले भने, “तिमीहरू आफैंलाई अनि तिमीहरूसित भएका मानिसहरूलाई हेर। के, तिमीहरू सब जान्दछौ अनि सहमत हुन्छौ? के तिमीहरूलाई परमेश्वरको सेवा गर्नका निम्ति चुनिएको छौ? तिमीहरू सबै यसका साक्षी छौ?” मानिसहरूले उत्तर दिए, “हो, यो सत्य हो! हामी सबैले देख्न सक्छौं कि हामीहरू परमप्रभुको सेवा गर्नका निम्ति चुनिएका छौं।” Viz kapitola |