यहोशूको पुस्तक 24:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 यहोशूले ती सबै मानिसहरूलाई भने, “याहवेह इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘धेरै वर्षअगि अब्राहाम र नाहोरका बुबा तेरह लगायत तिमीहरूका पितापुर्खाहरू यूफ्रेटिस नदीपारि बस्दथे। अनि अरू देवी-देवताहरू पुज्दथे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 यहोशूले सबै मानिसहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘उहिले अब्राहाम र नाहोरका बुबा तेरह, तिमीहरूका पिता-पुर्खाहरू यूफ्रेटिस नदी पारि बस्थे, र तिनीहरूले अरू देवताहरू पुज्दथे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 यहोशूले सबै मानिसहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘धेरै वर्षअघि तिम्रा पुर्खाहरू यूफ्रेटिस नदीको पल्लोपट्टि बास गर्थे र अरू देव-देवता पुज्दथे। ती पुर्खाहरूमध्ये एक जना अब्राहाम र नाहोरका बुबा तेरह थिए। Viz kapitolaपवित्र बाइबल2 यहोशूले समस्त मानिसहरूलाई भने। तिनले भने, “म तिमीहरूलाई यो भनिरहेछु जो परमप्रभु इस्राएलका परमेश्वरले तिमीहरूलाई यसो भन्नु हुन्छः ‘धेरै समय अघि, तिमीहरूका पिता-पुर्खाहरू यूफ्रेटिस नदीको पारी पट्टि बस्थे। म अब्राहाम अनि नाहोरका पिता तेरह जस्ता मानिसहरूको विषयमा कुरा गरिरहेछु। त्यस समयमा, ती मानिसहरूले अन्य देवताहरूको पूजा गर्थे। Viz kapitola |