यहोशूको पुस्तक 24:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 तब मानिसहरूले जवाफ दिए, “हामीले याहवेहलाई त्यागेर अरू देवी-देवताहरूको सेवा गर्ने, यस्तो काम हामीबाट कदापि नहोस्! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 तब मानिसहरूले भने, “हामीले परमप्रभुलाई त्यागेर अरू देवताहरूको पूजा गर्न नपरोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 मानिसहरूले जवाफ दिए, “अरू देव-देवता भज्न भनी हामी परमप्रभुलाई कहिल्यै त्याग्नेछैनौं Viz kapitolaपवित्र बाइबल16 तब मानिसहरूले उत्तर दिए, “हामीहरू परमप्रभुको अनुशरण गर्न कहिल्यै पनि छाड्ने छैनौं। हामी अन्य देवताहरूको सेवा कहिले पनि गर्ने छैनौं। Viz kapitola |