Online Bible

- Reklamy -




यहोशूको पुस्तक 24:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 यसरी मैले तिमीहरूलाई तिमीहरूले परिश्रम नै नगरेको देश र तिमीहरूले नबनाएका सहरहरू दिएँ। अनि तिमीहरू त्यहाँ बस्यौ र तिमीहरूले नरोपेका दाखबारी र जैतुनबारीका फल खाइरहेका छौ।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 यसरी तिमीहरूले मेहनतै नगरेको देश, र तिमीहरू आफैले नबनाएका सहरहरू मैले तिमीहरूलाई दिएँ। तिमीहरू तिनमा बस्‍दैछौ, र आफैले नरोपेका दाखबारी र भद्राक्षबारीका फल तिमीहरू खाँदैछौ’।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 तिमीहरूले आफ्‍नै हातले कहिल्‍यै अन्‍न नरोपेको देश र नबनाएका सहरहरू मैले तिमीहरूलाई दिएँ। अहिले तिमीहरू त्‍यहाँ बास गरिरहेका छौ र आफूले नरोपेका दाखको बोटबाट दाख र जैतुनका बोटहरूबाट फल खाइरहेका छौ’।”

Viz kapitola kopírovat

पवित्र बाइबल

13 “‘मैले त्यो भूमि तिमीहरूलाई दिएँ। जुन भूमिका निम्ति तिमीहरूले काम गरेनौ मैले त्यो भूमि तिमीहरूलाई दिएँ। तिमीहरूले ती शहरहरू निर्माण गरेनौ-ती मैले तिमीहरूलाई दिएँ। तिमीहरूसित दाखबारी अनि भद्राक्षेका बृक्षका बगौंचाहरू छन्, तर ती बगौंचाहरूमा तिमीहरूले विरूवा लाउनु परेन।’”

Viz kapitola kopírovat




यहोशूको पुस्तक 24:13

Následuj nás:

Reklamy


Reklamy