Online Bible

- Reklamy -




यहोशूको पुस्तक 24:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तर मैले बालामको कुरा सुनिनँ। यसैकारण त्यसले तिमीहरूलाई बारम्बार आशिष् दियो। अनि मैले तिमीहरूलाई बालकको हातबाट छुटाएँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 तर बालामको प्रार्थना मैले सुनिनँ। त्‍यसैकारण त्‍यसले त बारम्‍बार तिमीहरूलाई आशिष्‌ पो दियो। यसरी मैले तिमीहरूलाई त्‍यसको हातबाट बचाएँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 तर मैले बालामलाई सराप्‍न दिइनँ र त्‍यसले तिमीहरूलाई आशीर्वाद दियो। यसरी तिमीहरूलाई बालाकका हातबाट बचाएँ।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 तर म, परमप्रभुले बालामको कुरा सुन्न अस्वीकार गरें। यसर्थ बालामले तिमीहरूलाई अनेक पल्ट आशीर्वाद दिए। मैले तिमीहरूलाई बचाएँ अनि विपत्तबाट निकालें।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 24:10

Následuj nás:

Reklamy


Reklamy