यहोशूको पुस्तक 23:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 “याहवेहले तिमीहरूको सामुबाट महान् र शक्तिशाली जातिहरूलाई धपाइदिनुभयो; त्यसैले आजको दिनसम्म कोही पनि तिमीहरूको विरुद्धमा खडा रहन सकेको छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 “परमप्रभुले तिमीहरूका सामुन्नेबाट महान् शक्तिशाली जातिहरूलाई धपाउनुभएको छ। तर तिमीहरूका सामुन्ने आजसम्म कोही पनि अड्न सकेको छैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तिमीहरू अघि बढ्दै जाँदा परमप्रभुले महान् र शक्तिशाली जातिहरूलाई धपाउनुभयो र कोही पनि तिम्रा विरुद्धमा खडा हुन सकेका छैनन्। Viz kapitolaपवित्र बाइबल9 “परमप्रभुले अनेक महान अनि शक्तिशाली राष्ट्रहरूलाई परास्त गर्नमा सहायता प्रदान गर्नुभयो। परमप्रभुले ती मानिसहरूलाई छोड्न बाध्य तुल्याउनु भयो। तिमीहरूलाई परास्त गर्न कुनै राष्ट्रपनि समर्थ भएन। Viz kapitola |