यहोशूको पुस्तक 23:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 तर तिमीहरूले अहिलेसम्म गरेझैँ याहवेह तिमीहरूका परमेश्वरमा विश्वासयोग्य भइरहनू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तर तिमीहरूले आजको दिनसम्म गरेजस्तै परमप्रभु तिमीहरूका परमेश्वरमै लीन भइरहनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 बरु जस्तो अहिलेसम्म रहेका छौ, त्यस्तै गरी परमप्रभुतिर विश्वासयोग्य रहनू। Viz kapitolaपवित्र बाइबल8 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको अनुशरण गर्दै जानुपर्छ। बितेका समयमा तिमीहरूले यसो गरेका थियौ अनि तिमीहरूले यसो गर्दै जानुपर्छ। Viz kapitola |