Online Bible

- Reklamy -




यहोशूको पुस्तक 23:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 “त्यसकारण अति बलियो होओ; मोशाको व्यवस्थाको पुस्तकमा लेखिएका कुराहरूबाट दायाँ अथवा बायाँतिर नलागी होसियारीसाथ पालन गर्नू।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 “यसकारण मोशाका व्‍यवस्‍थाको पुस्‍तकमा लेखिएका सबै कुरा साहसपूर्वक पालन गर र मान, र त्‍यसबाट तिमीहरू दाहिने-देब्रेतिर नलाग।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 यसकारण सावधान भई मोशाका नियमहरूका पुस्‍तकमा लेखिएका हरकुरा मान्‍ने र गर्ने गर। त्‍यसको कुनै हिस्‍सालाई नछोड्‍नू

Viz kapitola kopírovat

पवित्र बाइबल

6 “परमप्रभुले हामीलाई आज्ञा गर्नु भएका सबै कुराहरू पालन गर्न तिमीहरू सावधान हुनुपर्छ। मोशाको व्यवस्थाको पुस्तकमा लेखिएका हरेक कुरा पालन गर। त्यो नियमबाट टाढा नफर्कनु।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 23:6

Následuj nás:

Reklamy


Reklamy