यहोशूको पुस्तक 23:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 तब तिनले सारा इस्राएल, तिनीहरूका प्रधानहरू, अगुवाहरू, न्यायकर्ताहरू र अधिकृतहरूलाई बोलाएर तिनीहरूलाई भने: “म अब धेरै वृद्ध भएको छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 यहोशूले सबै इस्राएलीहरूलाई, तिनीहरूका धर्म-गुरुहरू, कुलनायकहरू, न्यायकर्ताहरू, र अधिकारीहरूलाई बोलाएर भने, “म वृद्ध भएँ अनि निकै उमेर खाइसकें। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 उनले सबै इस्राएली, बुढा-पाका, अगुवा, न्यायकर्ता र भारदारहरूलाई बोलाएर भने, “म अब औधी बुढो भएँ। Viz kapitolaपवित्र बाइबल2 यस बेला यहोशूले समस्त बूढा अगुवाहरू, कुल नायकहरू, न्यायकर्ताहरू, अनि इस्राएली मानिसहरूका अधिकारीहरूको सभा राखे। यहोशूले भने, “म अत्यन्त बृद्ध भएको छु। Viz kapitola |