यहोशूको पुस्तक 22:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 त्यसपछि यहोशूले तिनीहरूलाई आशिष् दिए, र पठाइदिए। अनि तिनीहरू आ-आफ्ना घरतिर गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तब यहोशूले तिनीहरूलाई आशीर्वाद दिएर बिदा गरे, र तिनीहरू आ-आफ्नो डेरामा गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6-8 यहोशूले तिनीहरूलाई आशीर्वाद दिई यसो भनी पठाए, “तिमीहरू अति धनी भई धेरै गाई-वस्तु, चाँदी, सुन, काँसा, फलाम र लुगाफाटाहरू साथमा लिई घर फर्कंदै छौ। तिम्रा शत्रुहरूबाट लिएका जति कुरा छन्, ती आफ्ना कुलका भाइ-बन्धुहरूसित बाँडचुँड गर।” त्यसपछि तिनीहरू घर फर्के। मनश्शेका आधा कुललाई मोशाले यर्दनका पूर्वमा ठाउँ दिएका थिए तर अर्को आधा कुललाई चाहिँ यहोशूले यर्दनका पश्चिममा अरू कुलहरूसित ठाउँ दिएका थिए। Viz kapitolaपवित्र बाइबल6 तब यहोशूले तिनीहरूलाई बिदा दिए र तिनीहरू घर फर्के। Viz kapitola |