Online Bible

- Reklamy -




यहोशूको पुस्तक 22:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 अनि तिनीहरूलाई भने, “तिमीहरूले याहवेहका सेवक मोशाले आज्ञा गरेका सबै थोक गरेका छौ, र मैले तिमीहरूलाई आज्ञा दिएका हरेक कुरा पालन गरेका छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 र तिनीहरूलाई भने, “परमप्रभुका दास मोशाले तिमीहरूलाई दिएका सबै आज्ञा तिमीहरूले पालन गरेका छौ, र मैले अह्राएका सबै कुरामा मेरो वचन मानेका छौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 उनले तिनीहरूलाई भने, “परमप्रभुका सेवक मोशाले आज्ञा गरेका सबै काम तिमीहरूले सक्‍यौ र मेरो पनि सबै आज्ञापालन गर्‍यौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 “परमप्रभुका दाश मोशाले तिमीहरूलाई दिएका ती सबै आदेश पालन गर्यौ, अनि तिमीहरूले मेरो सबै आदेशहरू पनि पालन गर्यौ।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 22:2

Následuj nás:

Reklamy


Reklamy