Online Bible

- Reklamy -




यहोशूको पुस्तक 22:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 “याहवेहको सारा समुदायले यसो भन्दछ: तिमीहरूले कसरी इस्राएलका परमेश्‍वरसित यसरी विश्‍वासघात गर्न सक्यौ? तिमीहरूले कसरी याहवेहदेखि तर्केर उहाँको विरुद्धमा आफ्ना लागि वेदी बनायौ?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 “परमप्रभुको सारा समुदाय यसो भन्‍दछ, ‘तिमीहरूले इस्राएलका परमेश्‍वरको विरुद्धमा कसरी यस्‍तो विश्‍वासघात गरेका छौ? तिमीहरूले अहिले कसरी परमप्रभुको विरुद्धमा बागी बनेर उहाँको अनुसरण गर्न छोड़ेर आफ्‍ना निम्‍ति यो वेदी बनाएका छौ?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 र परमप्रभुका सम्‍पूर्ण मानिसहरूका पट्टिबाट तिनीहरूलाई भने, “किन तिमीहरूले इस्राएलका परमेश्‍वरको विरुद्धमा यो दुष्‍कर्म गर्‍यौ? आफ्‍नै लागि यो वेदी बनाएर तिमीहरूले परमप्रभुको विरुद्धमा विद्रोह गरेका छौ। तिमीहरूले अब उहाँलाई मान्‍न छोडेछौ!

Viz kapitola kopírovat

पवित्र बाइबल

16 “इस्राएलका समस्त मानिसहरूले तिमीहरूलाई सोध्छन्: ‘किन तिमीहरूले इस्राएलका परमेश्वरको विरूद्ध यस्तो कुरा गर्यौ? किन तिमीहरू परमप्रभु विरूद्ध भयौ? किन तिमीहरूले तिमीहरू स्वयंका निम्ति एक बेदी निर्माण गर्यौ? तिमीहरूलाई थाहा छ यो परमेश्वरको उपदेशको विरूद्ध हो।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 22:16

Následuj nás:

Reklamy


Reklamy