यहोशूको पुस्तक 22:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 तिनीहरू गिलादमा रूबेन, गाद र मनश्शेको आधा कुलका मानिसहरूकहाँ पुगेपछि तिनीहरूले उनीहरूलाई भने, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 अनि तिनीहरू रूबेनी, गादी र मनश्शेको आधा कुलकहाँ गिलाद देशमा गएर उनीहरूलाई यसो भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तिनीहरू गिलाद देशमा रूबेन, गाद र पूर्वी-मनश्शेका मानिसहरूकहाँ आए Viz kapitolaपवित्र बाइबल15 यसर्थ यी एघारजना मानिसहरू गिलाद तिर गए। तिनीहरू रूबेन, गाद अनि आधा कुल मनश्शेका मानिसहरूसित कुरा गर्न गए। ती एघारजना मानिसहरूले तिनीहरूलाई भने, Viz kapitola |