यहोशूको पुस्तक 22:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 तब इस्राएलका सारा समुदायले तिनीहरूको विरुद्धमा युद्ध गर्न शीलोमा भेला भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तब उनीहरूका विरुद्धमा लड़ाइँ गर्नलाई इस्राएलका सारा समुदाय शीलोमा जम्मा भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 यो कुरा सुनेर इस्राएलका सारा जन-समुदाय पूर्वी कुलहरूसित लडाइँ गर्न शीलोमा भेला भए। Viz kapitolaपवित्र बाइबल12 इस्राएलका सबै मानिसहरू यी तीन कुल समूह प्रति अत्यन्त क्रोधित भए। तिनीहरू एकसाथ भेला भए अनि तिनीहरूको विरूद्ध लडाईं गर्ने निश्चय गरे। Viz kapitola |