यहोशूको पुस्तक 22:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 अनि जब तिनीहरूले कनानको सिमाना गेलीलोतमा, यर्दनको छेउ इस्राएलीहरूको किनारापट्टि वेदी बनाएको कुरा अरू इस्राएलीहरूले सुने, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 अनि इस्राएलीहरूले रूबेनी, गादी र मनश्शेको आधा कुलले कनान देशको सिमानामा यर्दनको नजिकै, इस्राएलीहरूका भागपट्टि वेदी बनाए भन्ने कुरा सुने। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 इस्राएलका बाँकी मानिसहरूलाई यसरी भनियो, “सुन! रूबेन, गाद र पूर्वी मनश्शे कुलका मानिसहरूले तिमीहरूपट्टि यर्दनछेउका गलीलोतमा एउटा वेदी बनाएका छन्!” Viz kapitolaपवित्र बाइबल11 तर इस्राएलका अन्य मानिसहरू, जो अझसम्म शीलोमा नै थिए, यी तीन कुल समूहले निर्माण गरेका बेदीको विषयमा तिनीहरूले सुने त्यो बेदी गलीलोत नामक स्थानमा कनानको सीमानामा थियो। यो यर्दन नदीको नजीकैमा इस्राएल तर्फ थियो। Viz kapitola |