Online Bible

- Reklamy -




यहोशूको पुस्तक 22:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 जब तिनीहरू कनानको देश यर्दनको नजिकमा भएको गेलीलोतमा आइपुगे, तब रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुलले यर्दनको छेउमा एउटा विशाल वेदी बनाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 जब तिनीहरू कनान देशमा यर्दनको छेउछाउको गलीलोतमा पुगे, रूबेनी, गादी र मनश्‍शेको आधा कुलले त्‍यहाँ यर्दनको नजिकै हेर्दैमा ठूलो देखिने एउटा वेदी बनाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 जब रूबेन, गाद र पूर्वी-मनश्‍शे कुलहरू यर्दनको पश्‍चिम किनारको गलीलोतमा आइपुगे, तिनीहरूले नदीको छेउमा एउटा धेरै ठूलो वेदी बनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 रूबेन, गाद अनि मनश्शेका आधा कुलका मानिसहरू गलीलोत नामक स्थानमा गए। यो यर्दन नदीको छेऊ कनान देश भित्र थियो। त्यहाँ तिनीहरूले सुन्दर बेदी निर्माण गरे।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 22:10

Následuj nás:

Reklamy


Reklamy