Online Bible

- Reklamy -




यहोशूको पुस्तक 2:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 अनि जासुसहरूलाई भनी, “याहवेहले यो देश तपाईंहरूलाई दिनुभएको छ भनी म जान्दछु। अनि तपाईंहरूको भयङ्ककर डरले हामीलाई छोपेको छ। यसकारण देशमा बस्‍ने सबै मानिसहरू तपाईंहरूको कारण डरले भयभीत भएका छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 र त्‍यसले ती मानिसहरूलाई भनी, “मलाई थाहा छ, यो देश परमप्रभुले तपाईंहरूलाई दिनुभएको छ, र हामीहरूका बीच तपाईंहरूको कारण आतङ्क फैलिएको छ, र यहाँका बासिन्‍दाहरू तपाईंहरूको भयले काम्‍न थालेका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 र जासूसहरूलाई भनी, “म जान्‍दछु कि परमप्रभुले यो देश तपाईंहरूलाई दिनुभएको छ। देशका सबै जना तपाईंहरूसित डराएका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 राहाबले भनिन्, “म जान्दछु कि परमप्रभुले यो भूमि तपाईंहरूको मानिसहरूलाई दिनु भएको छ। तिमीहरूले हामीलाई भयभीत तुल्याउँछौ। यो देशमा बस्ने समस्त मानिसहरू तिमीहरूसित भयभीत छन्।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 2:9

Následuj nás:

Reklamy


Reklamy