यहोशूको पुस्तक 2:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 साँझमा सहरको मूलढोका बन्द हुने समयमा ती मानिसहरू गइहाले। तिनीहरू कुन बाटो गए, सो म जान्दिनँ। तिनीहरूको पछि झट्टै जानुहोस्। सायद तपाईंहरूले तिनीहरूलाई भेट्टाउन सक्नुहुनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 साँझपख सहरको मूल ढोका बन्द गरिने बेलामा तिनीहरू निस्केर गए। ती मानिसहरू कता गए, मलाई थाहा छैन। झट्टै तिनीहरूका पछि गयौ भने तिनीहरूलाई भेट्टाउनेछौ।” Viz kapitolaपवित्र बाइबल5 साँझमा, जब शहरको द्वार बन्द हुने बेला भएको थियो, ती मानिसहरू गए। मलाई थाहा भएन तिनीहरू कहाँ गए। हुनसक्छ यदि तिमीहरू चाँडो गयौ भने तिनीहरूलाई पक्रन सक्ने छौ।” Viz kapitola |