Online Bible

- Reklamy -




यहोशूको पुस्तक 2:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 तिनीहरूले यहोशूलाई भने, “साँच्‍चै नै याहवेहले सम्पूर्ण देश हाम्रो हातमा दिनुभएको छ। सबै मानिसहरू हाम्रो कारण भयभीत भएका छन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 तिनीहरूले यहोशूलाई भने, “साँच्‍ची नै परमप्रभुले त्‍यो सम्‍पूर्ण देश हाम्रा हातमा दिनुभएको छ। हाम्रो कारणले गर्दा त्‍यहाँका नागरिकहरूका बीचमा आतङ्क फैलिएको छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 तिनीहरूले भने, “त्‍यो सारा देश परमप्रभुले हामीलाई दिनुभएको छ भनी हामीले पक्‍का जान्‍यौं। त्‍यहाँका सबै मानिसहरू हामीसित औधी डराएका छन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

24 तिनीहरूले यहोशूलाई भने, “परमप्रभुले साँच्चै नै सम्पूर्ण देश हामीलाई दिनु भएको छ। त्यस देशका समस्त मानिसहरू हामीसित भयभीत छन्।”

Viz kapitola kopírovat




यहोशूको पुस्तक 2:24

Následuj nás:

Reklamy


Reklamy