Online Bible

- Reklamy -




यहोशूको पुस्तक 2:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 अनि ती दुई मानिसहरू पहाडबाट ओर्ले, र नदी तरेर नूनका छोरा यहोशूकहाँ आए। अनि तिनीहरूमाथि आइपरेका सबै कुरा तिनलाई बताए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 तब ती दुवै जना फर्केर पहाड़बाट ओर्ले, र पारिपट्टि नूनका छोरा यहोशूकहाँ आए, र तिनीहरूलाई परिआएका सबै कुरा सविस्‍तार सुनाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 तब ती दुई जासूस डाँडाबाट उत्रे र नदी तरी यहोशूकहाँ फर्की गए। जे-जे भएको थियो, ती सबै तिनीहरूले यहोशूलाई सुनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

23 त्यसपछि ती दुइ मानिस फर्केर यहोशू कहाँ गए। ती मानिसहरूले पहाड़ छोडे अनि नदी पार गरे। तिनीहरू नूनका छोरा यहोशू कहाँ गए। तिनीहरूले थाहा पाएका प्रत्येक कुराहरू यहोशूलाई भने।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 2:23

Následuj nás:

Reklamy


Reklamy