यहोशूको पुस्तक 2:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 अनि तिनीहरू गए, र पहाडमा पुगे। तिनीहरू त्यहाँ तीन दिनसम्म बसे। तिनीहरूलाई खोज्नेहरूले बाटोहरूमा खोजी गरे; तर तिनीहरूलाई भेट्टाउन नसकेपछि फर्केर आए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 तिनीहरू गए, र डाँड़ामा पुगे, र खेद्नेहरू नफर्कुञ्जेल तीन दिनसम्म त्यहीँ बसे। खेद्न आउनेहरूले सम्पूर्ण बाटोभरि खोजे तर तिनीहरूलाई फेला पार्न सकेनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 जासूसहरू डाँडामा गएर लुके। राजाका मानिसहरूले तीन दिनसम्म बाटो-घाटोतिर तिनीहरूको खोजी गरे तर तिनीहरूलाई भेट्टाएनन् र यरीहोमा फर्की आए। Viz kapitolaपवित्र बाइबल22 ती मानिसहरूले तिनको घर छाडे अनि पहाडमा गए। तिनीहरू त्यहाँ तीन दिनसम्म बसे। राजाका मानिसहरूले बाटो भरि हेरे। तीन दिन पछि, राजाका मानिसहरूले खोजी गर्न छाडि दिए अनि फर्केर शहरतिर गए। Viz kapitola |