Online Bible

- Reklamy -




यहोशूको पुस्तक 2:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 त्यसले जवाफ दिई, “म राजी छु। तपाईंहरूले भन्‍नुभएअनुसार नै होस्।” यसरी त्यसले तिनीहरूलाई पठाइदिई, र तिनीहरू गइहाले। अनि त्यसले झ्यालमा एउटा रातो डोरी बाँधी।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 त्‍यसले भनी, “तपाईंहरूले भन्‍नुभएबमोजिम नै होस्‌।” अनि त्‍यसले तिनीहरूलाई बिदा दिई, र तिनीहरू गए, अनि त्‍यसले त्‍यो रातो डोरी झ्‍यालमा बाँधी।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 त्‍यो राजी भई र तिनीहरूलाई बिदा गरी। तिनीहरू गइसकेपछि रातो धागो त्‍यसले झ्‍यालमा बाँधी।

Viz kapitola kopírovat

पवित्र बाइबल

21 त्यस स्त्रीले जवाफ दिई, “तिमीहरूले जे भन्यौ म ठीक त्यसै गर्नेछु।” त्यस स्त्रीले बिदाई गरिन् अनि ती मानिसहरू तिनको घर छाडेर हिँडे। अनि त्यस स्त्रीले रातो डोरी झ्यालमा बाँधिन्।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 2:21

Následuj nás:

Reklamy


Reklamy