यहोशूको पुस्तक 2:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 जब हामी यस देशमा प्रवेश गर्छौँ, तब तिमीले हामीलाई निकालेको झ्यालमा यो रातो डोरी बाँधिराख्नू। तिमीले आफ्नो बुबाआमा, तिम्रो दाजुभाइहरू र सम्पूर्ण परिवारलाई तिम्रो घरभित्र ल्याउनू; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 हामी यस देशमा आउँदा जुन झ्यालबाट तिमीले हामीलाई ओह्रालेकी छ्यौ, त्यही झ्यालमा यो रातो डोरी बाँधिराख्नुपर्छ, र तिम्रा बुबा, आमा, दाजुभाइ र तिम्रा बुबाका सारा घरानालाई घरभित्र भेला गरेर राख्नुपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 तिमीले यसो गर्नुपर्छ। हामीले तिम्रा देशमाथि हमला गर्दा तिमीले हामीलाई ओरालेको झ्यालमा यो रातो धागो बाँध्नू र आफ्ना आमा-बुबा, दाजुभाइ र तिनका परिवार पनि एकसाथ लिएर घरमा बस्नू। Viz kapitolaपवित्र बाइबल18 हामी यो इलाकामा फर्की आउनेछौं। जब हामी यसो गछौं, तिमीले यही रातो डोरी तिम्रो झ्यालबाट तल रहन दिनु पर्छ र तिमीले तिम्रो बाबु, आमा, दाज्यू-भाइहरू, अनि सारा परिवारलाई तिम्रो घरभित्र ल्याउनु पर्छ। Viz kapitola |